बुटवल– प्रदेश ५ मा उपभोक्ता ठगिएको गुनासा बढेपछि सरकारले बजार अनुगमन तीव्र बनाउने भएको छ ।


ADVERTISEMENT


सहरी क्षेत्र तथा राजमार्गआसपासका बजारमा खाद्यान्नलगायत उपभोग्य वस्तुमा मनपरी मूल्य तथा गुणस्तरहीन वस्तुहरूको बिक्री गरिरहेकोे गुनासा बढेसँगै बजार अनुगमन गर्ने भएको हो । स्थानीय तहहरूले बजार अनुगमनमा चासो नदिएपछि प्रदेश सरकारले चाडपर्वलक्षित बजार अनुगमन गर्न लागेको हो । – आजको नयाँ पत्रिका दैनिकबाट


ADVERTISEMENT

# # #