काठमाडौं– यसपटकको तिहारमा विद्युत उपभोग भरपूर गर्न पाइने भएको छ । नेपाल विद्युत प्राधिकरणले पर्याप्त विद्युत रहेकाले उपयोग बढाउन आग्रह गरेको हो ।


ADVERTISEMENT


तीन बर्ष अघिसम्म १८ घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य नेपालीका लागि यसपटक भने पर्याप्त विद्युत उपयोग गर्न प्राधिकरणले नै आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


यस बर्षको लक्ष्मीपूजाका लागि १ हजार २ सय ५० मेगावाट विद्युत तयारी अवस्थामा राखेको छ । – आज प्रकाशित घटना र विचार साप्ताहिकबाट