सूर्यविनायक–कोटेश्वर सडकको मध्यपुरथिमि शंखधर चोकमा दुर्घटना न्यूनिकरण र पैदलयात्रु मैत्रीका लागि नयाँ प्रविधिअनुसार सडक छेउमा गमला राखिँदै । ट्यक्टिकल अर्वानिज्म प्रविधिअनुसार सडक छेउमा राखिएका गमलाका कारण दुर्घटना कम हुनेछ ।
तस्बिर : रासस


ADVERTISEMENT