मंसिर २६, काठमाडौं । निर्माणाधिन पेट्रोलियम पाइपलाइनबाट प्रतिघण्टा २२० किलोलिटर इन्धन आपूर्ती हुने भएको छ।


ADVERTISEMENT


नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा निर्माण भएको पाइपलाईनबाट प्रतिघण्टा २२० किलोलिटरका दरले इन्धन आपुर्ती हुने  छ।


ADVERTISEMENT

# # #


पाइपलाईनबाट ल्याएको तेल बाराको अमलेखगञ्ज डिपोमा भण्डारण गरिने छ। पाइपलाइन आगामी मार्चाबाट सञ्चालनमा आउने मोतिहारी अमलेखगञ्ज पाइपलाइन परियोजनाका संयोजक भानु खनालले जानकारी दिए।


ADVERTISEMENT

#
#


मोतिहारीमा डिपो निर्माण नहुन्जेल प्रतिघण्टा १९१ किलोलिटरका दरले इन्धन आपुर्ती हुने छ।

प्रतिकृया

प्रतिकृया