मंसिर २६, काठमाडौं । निर्माणाधिन पेट्रोलियम पाइपलाइनबाट प्रतिघण्टा २२० किलोलिटर इन्धन आपूर्ती हुने भएको छ।


ADVERTISEMENT


नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा निर्माण भएको पाइपलाईनबाट प्रतिघण्टा २२० किलोलिटरका दरले इन्धन आपुर्ती हुने  छ।


ADVERTISEMENT

# # #


पाइपलाईनबाट ल्याएको तेल बाराको अमलेखगञ्ज डिपोमा भण्डारण गरिने छ। पाइपलाइन आगामी मार्चाबाट सञ्चालनमा आउने मोतिहारी अमलेखगञ्ज पाइपलाइन परियोजनाका संयोजक भानु खनालले जानकारी दिए।

मोतिहारीमा डिपो निर्माण नहुन्जेल प्रतिघण्टा १९१ किलोलिटरका दरले इन्धन आपुर्ती हुने छ।