काठमाडौँ– प्राइम कमर्सियल बैंक लिमिटेडले सिन्धुलीको फिक्कल गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । शुक्रबार एक समारोहका बीच फिक्कल गाँउपालिका अध्यक्ष धन बहादुर कार्कीले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७२ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता जनाएको छ ।


ADVERTISEMENT

# # #