जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ मा पर्ने छलगाड खोलासम्म गाडी पुगेपछि दैनिक उपभोग्य सामग्रीलगायत विकास निर्माणका सामग्री ढुवानी गर्न सहज भएको छ । तस्बिर : रामचन्द्र न्यौपाने, रासस


ADVERTISEMENT