काठमाडौं । अस्टे«लियन ओपन महिलातर्फकी साबिक विजेता कारोलिन बोज्नियाकी तेश्रो चरणबाटै बाहिरिएकी छन्।


ADVERTISEMENT


उपाधि रक्षा गर्न नसके पनि बोज्नियाकीको नग्न तस्बिरको चर्चा अस्टे«लियन ओपनमा अझै भइरहेको छ।


ADVERTISEMENT

# # #


वर्षको पहिलो ग्राण्डस्लाम अस्टे«लियन ओपनअघि बोज्नियाकीले एउटा फोटो सुट गराएकी थिइन्।

बोज्नियाकीले फोटो सुट गराएको तस्बिरमा उनको नग्न शरीरमा रातो रंगले भरिएको छ।