काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजपनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । कांग्रेसका पूर्वसभापतिद्वय गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।


ADVERTISEMENT


बैठक सुरु हुनासाथ कांग्रेस नेता प्रकाशमान सिंहले बोलेका थिएन । उनले सरकारले कांग्रेस नेताका नाममा खोलिएर अस्पताललाई खारेज गर्न खोज्नु गलात भएको बताए । उनले बोल्ने वित्तिकै कांग्रे सांसदहरु नाराबाजीसहित सभामुखको रोस्ट्रम घेराउ गरे । त्यसपछि सभामुख कृष्ण बहादुर महराले बैठक १५ मिनेका लागि बैठक स्थगित भएको घोषणा गरे ।


ADVERTISEMENT

# # #


आज चिकित्ाि शिक्षा विधेयक पास गर्ने कार्यसूचि रहेको थियो । कांग्रेसले हिजो पनि यही कारण देखाउँदै बैठक अवरुद्ध गरेको थियो ।