काठमाडौँ– हिमपातका कारण बन्द रहेको हुम्ला सदरमुकाम सिमकोट विमानस्थल सञ्चालनमा ल्याउनका लागि सुरक्षाकर्मी खटिएका छन् । भारी हिमपातले विमानस्थल एक हप्तादेखि बन्द रहेको छ ।


ADVERTISEMENT


हवाई सेवा सञ्चालनमा ल्याउनका लागि नेपाल प्रहरी, नेपाल आर्मी, शसस्त्र प्रहरी बल, सिमकोट गाउँपालिका जनप्रतिनिधि, महिलालगायतले विमानस्थलको हिउँ पन्छाउन निस्किएका हुन् ।


ADVERTISEMENT

# # #