काठमाडौं । एनआईसी एसिया बैंकले दमकचोकमा नयाँ शाखा विस्तार गरेको छ ।


ADVERTISEMENT


दमक नगरपालिका–५, क्याम्पसमोडको दमकचोकमा खोलिएको शाखाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले आइतबार उद्घाटन गर्नुभयो । समारोहमा मेयर ओलीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गर्नुभएको थियो ।


ADVERTISEMENT

# # #


आधिकारिक उद्घाटन आज गरिए पनि शाखाले गएको भदौ १६ गतेबाट कारोबार सुरु गरेको थियो