काठमाडौँ– युएईविरुद्ध नेपालले सातौँ सफलता हात पारेको छ । अभिनाश बोहराले नेपाललाई छैटौँ र सातौँ सफलता दिलाएका हुन् ।


ADVERTISEMENT


छैटौँ विकेटका रुपमा उनले अमिर हायातलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए । अमिर ३ रनमा आउट भए ।


ADVERTISEMENT

# # #


यस्तै सातौँ विकेटका रुपमा कप्तान मोहम्मद नाभिदलाई ७ रनमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए ।

युएईले ७८ रन जोड्दा ६ विकेट गुमाएको हो ।

ताजा अवस्थामा युएईले १५ ओभरमा ७ विकेटको क्षतीमा ७८ रन बनाएको छ ।

युएईलाई पाँचौ झट्का, करणलाई पहिलो विकेट

युएईको चौथो विकेट पतन, सन्दीपले लिए लगातार दुई विकेट

युएईविरुद्ध नेपाललाई दोस्रो सफलता, दुबै विकेट सोमपालले लिए