पोखरा– एनआईसी एशिया बैंकले पोखरा महानगरपालिका वडा नं ५ पर्स्याङमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।


ADVERTISEMENT


पर्स्याङ शाखाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जि.सी.ले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


उक्त शाखाले गत भाद्र २ गतेबाट नै कारोबार सुरु गरेको थियो ।