काठमाडौँ– सीता राना मगरले वर्षको उत्कृष्ट महिला क्रिकेटरको उपाधी जितेकी छन् । क्रिकेट प्लेअरर्स एशोसियसन नेपाल (सीप्यान)द्वारा प्रदान गरिएको अवार्डमा सीताले चार जनालाई पछि पार्दै अवार्ड हात पारेकी हुन् ।


ADVERTISEMENT


पुरस्कार बापत उनले ६६ हजार रुपैयाँ प्राप्त गरेकी छन् । उनले मनोनयनमा रहेका सीतासंगै सरिता मगर, रुबिना क्षेत्री, कबिता कुँबर र इन्दु बर्मालाई पछि पार्दै पुरस्कार हात पारेकी हुन् ।


ADVERTISEMENT

# # #