काठमाडौँ– एनआईसी एशिया बैंकले सप्तरीस्थित महादेवा गाउँपालिका वडा नं ६ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको मंगलबार महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले गरेका छन् ।


ADVERTISEMENT


उद्घाटनपछि बोल्दै गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे


ADVERTISEMENT

# # #


बैंकले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।