ओली, गोली र होली : रङ्गमा नपरोस् रातो रगत भोलि ! Mar 19, 2019 | मुक्तक –कुसुम कुसुम ‘होलीको अघिल्लो रात चलेछ, गोली ADVERTISEMENT थाल्यो भिडन्त कसले फायर खोली ? ADVERTISEMENT रङ्गमा नपरोस् रातो रगत भोलि बार्ताको पहल गर हे पिएम ओली’ ! होलीको मँगलमय शुभकामना ।