काठमाडौं – बारा र पर्सामा आएको भीषण हावाहुरीबाट भएको क्षतीको उद्दारका लागि सरकार जुटेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले उद्दारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीसँग उद्दारमा संलग्न हुन पार्टीपंत्तिलाई पनि आह्वान गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार :

बारामा भीषण हावाहुरी : मृत्यु हुनेको संख्या ३० पुग्यो, ४ सयभन्दा बढी घाइते (अपडेट)

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, उद्दार कार्यमा जुट्न निर्देशन

मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारले उद्दार र राहत कार्यमा कुनै कसुर बाँकी राख्ने छैन’

उनका अनुसार काठमाडौंको एयरबेसमा नाइट भिजन हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । भोलि विहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा छ ।