काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सार्वजनिक भएको छ। नेकपा सचिवालयको आइतबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले उक्त नामको टुंगो लगाएको थियो।


ADVERTISEMENT


सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवको नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।


ADVERTISEMENT

# # #


यस्तो छ नामावली