काठमाडौं । आज बिहान बिहान ६ बजेर २९ मिनेटमा र ६ बजेर ४० मिनेटमा काठमाडौं र आसपासका क्षेत्रमा लगातार २ वटा भूकम्पको धक्का महसुस भएको छ ।


ADVERTISEMENT


केन्द्रबिन्दु धादिङको नौविसे बनेको पहिलो भूकम्प ५.२ र दोश्रो ४.३ म्याग्निच्यूडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।


ADVERTISEMENT

# # #


वैशाख १२ मा गएको विनाशकारी भूकम्पको ४ वर्ष पुग्न एकदिन अगाडी फेरी पनि पराकम्प गएको हो ।