सप्तरी – सप्तरीको सुरुङ्गा नगरपालिका वडा नंम्बर ५ को वडाध्यक्षले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छ्न।


ADVERTISEMENT


वडाध्यक्ष मोहम्मद शिल्टु मिया सोमबार बिहान अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उठाउने कार्य सकेपछि मात्र घटनाको थप जानकारी गराउने सुरक्षा स्रोतले जनाएको छ।