काठमाडौँ – सरकारले विद्यालय तहको छात्रवृत्तिका लागि ३ अर्ब १९ करोड विनियोजन गरेको छ । बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


यस्तै बालबालिकाको दिवा खाजा बालबालिकाको आमा मार्फत उपलब्ध गराउने गरी दिवा खाजामा ५ अर्ब रुपैयाँ छुट्याइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै विद्यालयहरुलाई अपांगमैत्री बनाइने, एक विद्यालय एक खेलकुद शिक्षकको व्यवस्था गरिने सरकारको योजना छ ।

बजेटसम्बन्धी थप समाचार : 

– आगामी आर्थिक वर्षका लागि सरकारको बजेट प्रस्तुत हुँदै (LIVE)

– आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि, एक वर्षमा विद्युत् उत्पादन दोब्बर हुने

– प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब अनुदान