काठमाडौँ – सरकारले अब सरकारी विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।
सबै नेपालीलाई स्वास्थ्य विमामा ल्याउने गरी कार्यक्रम तयार गरिने सरकारको योजना रहेको छ ।
बजेटसम्बन्धी थप समाचार :