काठमाडौँ – सरकारले प्रदेशलाई ५५ अर्ब ३० करोड अनुदान दिने भएको छ । बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् । यस्तै स्थानीय तहलाई ८९ अर्ब अनुदान दिइने उनले बताएका छन् ।


ADVERTISEMENT


सन् २०३० सम्म मध्यम आय भएको देशमा रुपान्तरित हुने, चरम गरिबीको अन्त्य र पिछडिएका क्षेत्रका उत्थान गर्ने, ७० जिल्लालाई पूर्ण साक्षर तुल्याइने सरकारको लक्ष्य रहेको छ ।


ADVERTISEMENT

# # #


बजेटसम्बन्धी थप समाचार : 

– आगामी आर्थिक वर्षका लागि सरकारको बजेट प्रस्तुत हुँदै (LIVE)

– आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि, एक वर्षमा विद्युत् उत्पादन दोब्बर हुने

– विद्यालय तहको छात्रवृत्तिका लागि ३ अर्ब १९ करोड विनियोजन

– मेलम्ची खानेपानीमा ७ अर्ब ३९ करोड रकम विनियोजन

– सरकारले बढायो वृदभत्ता, कति पुग्यो ?