काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले चार वटा विधेयक प्रमाणीकरण गरेकी छिन्।


ADVERTISEMENT


प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर आएका विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (२३ औँ संशोधन) विधेयकलाई राष्ट्रपति भण्डारीले सोमबार संविधानको धारा ११३ को उपधार (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए।


ADVERTISEMENT

# # #