काठमाडौँ – प्राइम कमर्सियल बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ ।


ADVERTISEMENT


सम्पन्न बिशेष साधारण सभाले कन्काई विकास बैंकलाई प्राप्ती गर्नै विशेष प्रस्ताव पारित गर्दै कन्काई विकास बैंक लि.को १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ७१.५ कित्ता स्वाप रेसियो कायम हुने गरी बिशेष साधारण सभा सम्पन्न गरेको छ ।


ADVERTISEMENT

# # #


प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात शाखा संख्या ९४ हुनेछ ।