काठमाडौं । बिधालयबाटै बालबालिका हराउन थालेपछि नेबिसंघले त्यसमा आपत्ति जनाउँदै बिधार्थीको सुरक्षा माग गरेको छ ।


ADVERTISEMENT


राजधानीको क्षेत्रपाटी स्थित सरस्वती बोर्डिङ स्कुलको युकेजीमा अध्ययनरत बिशाल चौधरी बिहिबार देखि हराईरहेको भन्दै नेबिसंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।


ADVERTISEMENT

# # #


बेपत्ता बालकको खोजी गरी परिबारलाई जिम्मा लगाउन सरकार समक्ष नेबिसंघको माग छ ।