काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको हो ।


ADVERTISEMENT


यस्तै तोजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


ADVERTISEMENT

# # #


बिहीबार चाँदी भने रु १५ ले बढेर ८९५ मा कारोबार भएको छ।