वर्दिया – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । जिल्लाको मधुवन नगरपालिका–६ बस्ने दिल प्रसाद मिश्रको घरमा जुवातास खेलिरहेको अवस्थामा ११ पक्राउ परेको हो ।


ADVERTISEMENT


सोही ठाउँ बस्ने ४५ वर्षीय दुर्घ बहादुर सुनार समेत ११ जनालाई नगद ४६ हजार २ सय २७ रुपैयाँ र २ बुक तास सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।