काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरुबीच ‘वान टु वान’ वार्ता भएको हो ।


ADVERTISEMENT


भेटमा कुन विषयमा कुराकानी भयो भन्ने बाहिर आइसकेको छैन ।


ADVERTISEMENT

# # #


आइतबार साँझ नेपाल आइपुगेका उनले यसअघि आजै पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग याक एण्ड यती होटलमा भेटवार्ता गरेका थिए ।