– गोबिन्द ढकाल, प्रमुख कार्यकारी अधिकृत, गरिमा विकास बैंक 


ADVERTISEMENT


दशैको उपलक्ष्यमा सबैमा हार्दिक मँगलमय शुभकामना छ । यो दशैमा सबै नेपालीहरुमा फरक सोच र शैलीले अघि बढ्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु । ईश्र्या द्वेश र अहमतालाई त्यागौं । आफु बनौं, समाज बनाउँ र देश बनाउँ । बैँकका तर्फबाट ग्राहक तथा सबै नेपालीहरुमा शुभकामना । दशैंले यो बैँक प्रति माया गर्ने भावनाको विकास होस् । हामी समेत गुणस्तरीय सेवामा तल्लिन रहिरहन सकुँ यही शुभकामना व्यक्त गर्न चाहन्छु ।


ADVERTISEMENT

# # #