निजी क्षेत्रसँग सहकार्य बढाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता
काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसंगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका छन् । शुक्रबार सिंहदरबारमा उद्यमी तथा व्यवसायीहरूसँग छलफल गर्दै लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको समेत बताए । सो क्रममा प्रधानमन्त्री शाहले उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्याका बारेमा जानकारी लिएको छलफलमा सहभागी रास्वपा सांसद विदुषी राणाले जानकारी दिईन् । नेपालमा स्वदेशका व्यवसायीहरूले र त्यसपछि गैरआवासीय नेपाली लगानी गर्नुपर्ने भन्दै प्रधानमन्त्री शाहले बाह्य विदेशी लगानी तेस्रो प्राथमिकतामा रहने बताएको सांसद राणाले बताएकी छिन् । व्यवसायीहरुले नेपाली व्यवसायीहरू ठूला पूर्वाधार निर्माणमा सक्षम रहेको र त्यसका लागि...
Read More





























