‘चुनावको मिती घोषणा गरे संसोधनमा बिचार गरिँछ’ रावल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केही दिनमा चुनाव घोषणा नगरे सरकारको औचित्य समाप्त हुने बताएका छन् । चुनाव घोषणा गरेमा भने संविधान संशोधन विधेयकमा छलफल गर्न दिने उनले बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा एमाले उपाध्यक्ष रावलले भने, ‘यो सरकारको विकल्प खोज्नुपर्छ, चुनावको वातावरण बनाउनुपर्छ, चुनाव गराउनको लागि पनि अर्को सरकार गठन नगरी सुखै छैन् ।’ शुक्रबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डलाई बैशाखभित्रै चुनाव गर्ने गरी मिति घोषणा गर्न आग्रह गरेको भन्दै उनले भने, ‘चुनाव पनि नगर्ने अनि संविधान कार्यान्वयन पनि गर्न नसकेपछि यो सरकारको के काम ?’ जवाफमा प्रधानमन्त्रीले छिट्टै निर्वाचनको...
Read More