चिकित्सा शिक्षा आयोगको परीक्षामा भएको त्रुटीबारे १० दिनभित्र छानविन गर्न निर्देशन
काठमाडौँ – चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीका विषयमा १० दिनभित्र छानविन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षामन्त्री र आयोगका पदाधिकारीसंग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटीका विषयमा छानविन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । समिति सभापति अम्वर बहादुर थापाले विद्यार्थीको भविष्यसंग जोडिएको चिकित्सा शिक्षाको एकीकृत प्रवेश परिक्षाको नजिता प्रकाशनका देखिएको कमजोरीको १० दिनभित्र छानविन गरि तथ्य कुरा बाहिर ल्याउन निर्देशन दिएको जानकारी दिए । त्यस्तै आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरि आम नागरिक र सम्बन्धी व्यक्तिहरुको...
Read More

























