राष्ट्रलाई बचाउने हो भने सेना र प्रहरीको साख गिर्न दिनुहुँदैन !
– धीरु बस्न्यात नेपालमा राजनीतिक उतारचढावहरु धेरै भए । अहिले पनि १६ वर्षमा १५ वटा सरकारहरु परिवर्तन भइसकेको छ । यो अस्थिरताको चरम सीमा हो । यस्तो उखाडखाबडपूर्ण राजनीतिक भौगोलिक परिस्थितिका बीच नेपाली सेना र नेपाल प्रहरीले ज्यादै मुश्किलका साथ आफ्नो कर्तव्य भूमिका निर्वाह गरिराखेका छन् । सेना र प्रहरीले यस्तो अवस्था पहिलो पनि भोगेकै हो ! चाहे अग्रेजसँगको युद्द किन नहोस् वा खम्पा युद्दा अनि माओवादी सशस्त्र द्वन्द्व किन नहोस् । हाम्रा नेपाली सेना र प्रहरीले राष्ट्रको सुरक्षाको लागि धेरै ज्यान उत्सर्ग समेत गरी नाम कमाएका हुन् । यदि उनीहरुले बहादुरीपूर्वक विषम परिस्थितिसित जुध्दैन थे भने राष्ट्रले अझैँ...
Read More

























