२१ औं संस्करणको पल्सर स्पोर्ट : अवार्ड भदौ २८ गते आयोजना हुने
काठमाडौँ – नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड भाद्र २८ गते आयोजना हुने भएको छ । मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २१ औं संस्करणको स्पोर्टस अवार्ड भाद्र २८ गते आयोजना हुने जनाएको हो । वर्ष अवार्डमा १० विधा समावेश गरिएको मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए । वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहने मञ्चले नजाएको छ । वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको...
Read More

























