प्रकृति प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न जनस्तरमा नै सचेतना जरुरी : मुख्यमन्त्री महरा
देउखुरी (दाङ) – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले प्रकृति प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्नका लागि जनस्तरमा नै सचेतनाको जरुरी रहेको बताएका छन् । लुम्बिनी प्रदेश सरकारको आयोजना तथा प्रदेश सुरक्षा निकायको समन्वय एवम् सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त कृत्रिम अभ्यास प्रदर्शनीलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले बाढी, पहिरो डुबान र आगलागीबाट बार्षिक रुपमा ठुलो धनजनको क्षतिहुने गरेकाले यसको रोकथामका लागि प्रदेश सरकारले पूर्व तयारीका कार्यक्रमहरू गरिरहेको जानकारी दिए । हिमाल, पहाड र तराई भएको नेपालको भूगोलमा सबैतिर प्राकृतिक प्रकोप हुने गरेको छ । मुख्यमन्त्री महराले भने, ‘पहाडमा पहिरो, तराईमा बाढी र डुबानले धनजनको क्षति पुराएको छ । आगलागी तथा...
Read More

























