सरकार र आन्दोलनरत ट्याङ्कर चालकबीच ४ बुँदे सहमति, आन्दोलन फिर्ता
काठमाडौँ – सरकार र आन्दोलनरत ट्याङ्कर चालकबीच सहमति भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र मन्त्रालयका सचिवको अध्यक्षतामा ४ बुँदे सहमति भएको हो । जस अनुसार नेपाल पेट्रोलियम ट्यांकर चालक संघको ७ बुँदे माग र देखापरेका समस्याको सम्बोधन गर्न एक उपसमिति गठन गर्ने सहमति भएको छ । यस्तै नेपाल आयल निगमले व्यवसायीहरुलाई दिई आए बमोजिमको पारिश्रमिक र सुविधा ट्यांकर चालकरसहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता व्यक्त गर्ने जनाइएको छ । यस्तै आजदेखि नै ट्यांकर चालक संघले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता गरी उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम...
Read More

























