भारत भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने
काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबारदेखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण कार्यतालिकाअनुसार खनाल तीनदिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन्। भ्रमणका क्रममा मन्त्री खनालले भारतीय विदेशमन्त्रीसहित उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटघाटमा नेपाल–भारत सम्बन्धका विविध पक्ष, आर्थिक तथा व्यापारिक सहकार्य, ऊर्जा क्षेत्रको साझेदारी, लगानी प्रवर्द्धन र क्षेत्रीय हितका विषयमा विचार आदानप्रदान हुने भएको छ। मन्त्रालयका अनुसार भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। साथै, आपसी हित र चासोका विषयमा साझा समझदारी विस्तार गर्न भ्रमण उपयोगी हुने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै...
Read More

























