काठमाडौं – काठमाडौँमा जेन–जी पुस्ताको आन्दोलन उग्र बनिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले साँझ ६ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।


ADVERTISEMENT


काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा ६ जनाको मृत्यु भइसकेको छ । अहिले पनि प्रदर्शन जारी छ ।


ADVERTISEMENT

# # #