काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री शाह शुक्रबार पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि निवर्तमान प्रधानमन्त्री सुशीका कार्कीले शुक्रबार नै सरकारी निवास छाडेर निजि निवास गएकी थिइन् ।