काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।


ADVERTISEMENT


केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।


ADVERTISEMENT

# # #


यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।