• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड


Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page


नेपाल भलिबल लिगका टोली सार्वजनिक हुँदै, असार ११ गते भव्य टोली परिचय समारोह आयोजना

असार १०, २०८३ |

नेपाल भलिबल लिगका टोली सार्वजनिक हुँदै, असार ११ गते भव्य टोली परिचय समारोह आयोजना

1.3k
SHARES
ShareTweet
 काठमाडौं- नेपालमा व्यावसायिक भलिबलको नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित नेपाल भलिबल लिगले आगामी असार ११ गते आफ्नो आधिकारिक टोली परिचय समारोह आयोजना गर्ने भएको छ।

कार्यक्रम काठमाडौंस्थित होटेल क्राउन ईम्पेरियल मा दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ। समारोहमा नेपाल भलिबल लिगमा सहभागी हुने टोलीहरूको औपचारिक परिचय गराइने तथा सार्वजनिक गरिने आयोजकले जनाएको छ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



लिगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा .सन्तोष उपाध्यायले नेपाली भलिबलको इतिहासमा यो महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै खेलकुद क्षेत्रका सरोकारवाला, प्रायोजक, सञ्चारकर्मी तथा खेलप्रेमीलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ।

नेपाली भलिबललाई व्यावसायिक, प्रतिस्पर्धात्मक र थप आकर्षक बनाउने लक्ष्यसहित आयोजना हुन लागेको लिगका सहभागी टोलीहरूको पहिलोपटक सार्वजनिक परिचय गराइने भएकाले यस कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको छ।

आयोजकका अनुसार टोली परिचय समारोह नेपाली भलिबलको विकास र विस्तारका लागि एउटा ऐतिहासिक अवसर बन्नेछ। साथै यसले खेलाडी, समर्थक र खेलप्रेमीमा लिगप्रति थप उत्साह र चासो बढाउने अपेक्षा गरिएको छ।

#











#



#

#
#

#



#

#

Share:

Rate:

Previousचितवनमा जारी रास्वपाको महाधिवेशन लम्विएका कारण प्रतिनिधिसभा बैठक स्थगित
Nextकाठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु

ताजा खबर

  • बाल स्वास्थ्य सेवामा नयाँ दृष्टिकोणसहित डा रबिन्स पेडियाट्रिक क्लिनिक सञ्चालनमा
  • ग्लोकल र टाइम्स हायर एजुकेसनबीच सहकार्य, नेपालको उच्च शिक्षालाई विश्वस्तरमा पुर्‍याउने लक्ष्य
  • ललितपुर महानगरपालिकाले गर्यो ७अर्ब ४८ करोडको बजेट सार्वजनिक
  • रास्वपा केन्द्रीय सदस्यको उम्मेदवारका नामावली सार्वजनिक
  • काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु

#
#

#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved