सूर्यविनायक–कोटेश्वर सडकको मध्यपुरथिमि शंखधर चोकमा दुर्घटना न्यूनिकरण र पैदलयात्रु मैत्रीका लागि नयाँ प्रविधिअनुसार सडक छेउमा गमला राखिँदै । ट्यक्टिकल अर्वानिज्म प्रविधिअनुसार सडक छेउमा राखिएका गमलाका कारण दुर्घटना कम हुनेछ ।
तस्बिर : रासस
ताजा खबर
- संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार हुनुपर्छ : पूर्व सभामुख ढुङ्गाना
- मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
- जलेश्वर नगरपालिकाका प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
- त्रियुगामा गौरवको आयोजनाको रुपमा लिइएको शहरी सडक निर्माण कार्यान्वयनमा
- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए सपथ