सिन्धुली। प्रदेश नं ३ प्रहरी तालिम केन्द्रले सिन्धुली जिल्लाको दुधौली स्थीत श्री जनजागृति माविका गरीब तथा जेहेनदार विध्यार्थीहरुलाई छात्रवृति प्रधान गरिएको हो। सो तालिम केन्द्रका प्रमुख एसएसपी सन्दिप भण्डारी बाट प्रधान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि एसएसपी भण्डारीले भने कोही पनि ब्यक्ती शिक्षा बाट बन्चित हुनु नपरोस शिक्षा बाट मात्र मानिसको चेतनाको बिकास हुने भएकाले आजको बालक भोलीको भबिष्य हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा शिक्षक शिक्षिका लगायत सर्बसाधारणको उपस्थिती थियो। अक्षयकोषको स्थापना प्रदेश नं ३ प्रहरी तालिम केन्द्रद्वारा स्थापना गरिएको हो।
ताजा खबर
- जापानी विदेशमन्त्री खामिखावाद्वारा वसन्तपुर क्षेत्रको अवलोकन
- गणपति उद्योगको आगो : विपत् व्यवस्थापनको पूर्व तयारी पो रहेछ !
- विश्वासको मत लिने अधिकार मुख्यमन्त्री कार्कीलाई नै छोडेका छौँ : प्रमुख सचेतक तामाङ
- जापानी विदेशमन्त्री खामिखावा र परराष्ट्रमन्त्री श्रेष्ठबीच भेटवार्ता
- नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच व्यवसायिक सम्झौता