काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चोलराज शर्मा नियुक्त भएका छन् ।


ADVERTISEMENT


कम्पनी सञ्चालक समितिको माघ ५ गते सम्पन्न २४२ औं बैठकले शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।


ADVERTISEMENT

# # #


शर्मालाई २०७६ माघ ६ गतेदेखि लागू हुनेगरि आगामी ४ वर्षका लागि सिइओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

यसअघि संस्थाको सीईओमा रामचन्द्र जोशीले सफल कार्यभार सम्हालेका थिए ।