काठमाडौं – बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ६५ पुगेको छ । यसमा भूपू गोरखा सैनिकको संख्या ५४ छ ।


ADVERTISEMENT


पछिल्लो पटक बेलायतमा कोरोना संक्रमण्का कारण ६१ वर्षीय भूपू सैनिक जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको थियो । रासस


ADVERTISEMENT

# # #