काठमाडौँ – कर्णाली प्रदेशका थप १२० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १४ जना महिला र १०६ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT


मन्त्रालयका अनुसार जुम्लास्थित सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ८६ र सुर्खेतमा ६४ जनामा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२२४ पुगेको छ । जसमध्ये ४ जनाको मृत्यु हुँदा ५०५ जना उपचारपछि निको भएका छन् ।

कहाँ कति भेटिए हेर्नुहोस् :