काठमाडौं । कोरोना पोजेटिभ भनिएका बरिष्ठ चिकित्सक डा. भोला रिजालले आँफु संक्रमित भए पनि भयभित नभएको बताएका छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जालमा डा. रिजालले आँफु र श्रीमती संक्रमित भएपनि भयभित नभएको र त्रास होईन सबैलाई हौसला दिन आग्रह समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


”हामी दुबै आज कोरोना सङ्क्मीत भएकाछौ तर थोरै पनि भयभित छैनौ” डा. रिजालले लेखेका छन् ”यो हामीलाई मात्र होईन सबैले अरुलाइ पनि
हौशला दिऊ। संक्रमितहरुको मनोबलका साथै स्वास्थकर्मी सबैलाई सलाम छ।”