काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट सांसद्हरुको वैठक डाकेका छन् ।


ADVERTISEMENT


उनले बिहाना ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षधर सांसद्हरुलाई बोलाएका हुन् ।


ADVERTISEMENT

# # #


‘निवर्तमान सांसद्’ सम्बोधन गरी ओलीले सांसद्हरुलाई वैठकमा उपस्थिति हुन मोबाइलमा एसएमएस पठाएका थिए ।

अहिले बालुवाटारमा ओली पक्षधरको वैठक चलिरहेकोमा नेपाल–प्रचण्ड पक्षले पनि दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा आफ्ना पक्षका सांसद् डाकेका छन् ।