काठमाडौँ – प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयपछि विभाजित नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रिय कमिटी बैठक आज १ बजेका लागि डाकिएको छ । वैठक पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ ।


ADVERTISEMENT


सर्वोच्चको फैसलापछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते संसद् वैठक आह्वान गरेकी छन् । संसद् पुनःस्थापना भइसकेपछि अब कसरी अगाडि बढ्ने भन्ने सिलसिलामा वैठक बोलाइएको बताइएको छ ।


ADVERTISEMENT

# # #