काठमाडौँ – सरकारले सोमवारदेखि विद्यालयसहित जात्रा, मेला र भिडभाडका क्षेत्र बन्द गर्ने निर्णय गर्यो ।


ADVERTISEMENT


भिडभाडका क्षेत्रमा सहभागी नहुन गरेको सरकारी निर्णयको उल्लंघन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति विद्यादेवी भण्डारी शिक्षा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलगायतका साथमा मङ्गलबार काठमाडौँको असनमा सेतो मच्छिन्द्रनाथको रथजात्राको पूजा गर्न पुगेकी छन्।


ADVERTISEMENT

# # #


मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नै प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारी निर्णय उल्लंघन गर्दै ठोरीका लागि निर्माण गरिएका राम–सीताका मूर्ति पूजा गरेपछि आलोचना भएको थियो ।

तस्वीर : रोशन सापकोटा, रासस

 

 

sf7df8f}F & j}zfv M /fi6«klt ljBfb]jL e08f/L dªunaf/ sf7df8f}sf] c;gdf ;]tf] dlR5Gb|gfysf] /yhfqfsf] k”hf ug]{ qmddf . ;fydf lzIff lj1fg k|ljlwdGqL s[i0fuf]kfn >]i7nufot . tl:a/ M /f]zg ;fksf]6f÷/f;;